Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
ओहो! मेरै नाम भनेर झण्डै झण्डै नझुकिएको। पक्कै मेरो प्रसंशक पर्नुभएजस्तो लाग्यो। ध्यान दिएर एकचरण पढ्नुस। गुदि नचाखी फलको खसोखास स्वाद भेउ पाउन सकिदैन के। अलि विस्तृत र ध्यानपूर्वक पढ्ने बानी बसाल्नुस के, अध्ययनशील भइन्छ रे भनेर भन्नुहुन्थ्यो न्यूयुजरजीले।
Read Full Discussion Thread for this article