Posted by: newuser March 29, 2005
Express yourself for and against Prachanda
Login in to Rate this Post:     0       ?        
मेरो प्रश्नको जवाफ कमरेड प्रचण्डबाट नआएमा मैले उहाँको राजनीतिक अवसान भएको निर्णय गर्दै उहाँको दिवंगत राजनीतिक आत्माको चीर शान्तिका लागि ईश्वरसंग प्रार्थना गर्नु पर्नेछ। तसर्थ यदि कुनै माओवादी मित्रहरुले यो पत्र पढ्नुभएमा कृपया उहाँसम्म पु-याइदिनुहुन अनुरोध गर्दछु। यदि उहाँ सुत्न जानुभएको हो भने चीर निद्रामा लीन हुनुअघिनै उहाँलाई ब्यूताएर मेरो सन्देश पु-याइदिनुहोला। सहयोगका लागि धन्यवाद।
Read Full Discussion Thread for this article