Posted by: Mitra 2 March 29, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादा गिरी जी, तपाईको लेखाई छोटो र मीठो छ। साह्रै मन प-यो। तर मेरो मनमा खुड्कीएको कुरा चै त्यो सन्जु लोकराज काकाकि छोरी भनेसि बैनी परिन र भन्या? बैनी सम्झेर मैले त तपाईको कथाको पुरा स्वाद लिन नै सकिन भन्या! - मित्र
Read Full Discussion Thread for this article