Posted by: ritu March 27, 2005
BHUTAN INTRODUCES DEMOCRACY!!!
Login in to Rate this Post:     0       ?        
हात्तीको देखाउने दाँत। भए जति नेपालीलाइ लखेटेर अहिले भारत र अमेरिकालाई रिझाउन प्रजातन्त्रको नाटक खेल्दैछ, जिग्मे। विश्वका ठुला प्रजातन्त्र भनाउदा भारत र अमेरिका चाहिं त्यै चाललाई ठिक भन्दै अर्को नाटक गर्दै छन्।
Read Full Discussion Thread for this article