Posted by: SaruBhakta-II March 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादागिरी जी म चैँ पुल्चोकको ०५५ सालको बथान परेँ। तपाईँ पनि पुल्चोक कै बथान पर्नु भो कि क्याहो, गाँठे। जे होस्, हामी त पुतलीबजार बाट गाडिको पछाडि झुन्डेर फर्किन्थेम् प्रगतिनगर। तपाईँ चैँ किन नारायणस्थानको बाटो लुसुक्क झर्नुन्छ, भन्या त। बल्ल थाहा भो। हे हे हे त्यो ओरालो सक्ने बित्तिकैको पानीको धारो'नेरिको रातो घरमा हो तपाईँ बस्या? अनि "स्टोभ" ,मेरो अर्थ, दमचुलो चैँ "पौडेल भाँडा पसल" बाट किन्या जस्तो छ। एउटी सन्जु सँग बालमन्दिर अगाडिको मैदान मा खेलेको त मलाई नि याद आम्छ। तर कस्की छोरी थी, सम्झनै भएन। तपाईँको कथाले मेरो पनि बालककाल सम्झना भो नि गाठेँ। -सरु
Read Full Discussion Thread for this article