Posted by: Dada_Giri March 27, 2005
Economic Blockade by India
Login in to Rate this Post:     0       ?        
चिन्ता नगर्नुस्। इराकमा नेपालीहरु रेटिएको दिन जसरी यी बिदेशी रोजगार दाता कम्पनीहरुमाथि नेपाली युवाहरुको ररीस पोखियो त्यसरी नै अबको रीस नेताहरुको धन र जनको ध्वस्त पार्नका लागि स्वतस्फुर्त भएर निस्किनेछ। एकदिन नेपालमा यो हुन्छ। नेतहारु काटेर रत्नपारक्मा लस्करै प्रदर्शन गर्ने दिन अब टाढा छैन। त्यो भिडलाई कसैले थाम्न पनि सक्दैन र नतृत्व दिन पनि पर्दैन। पख्नुस्। हुन दिनुस्। निहु चाहिया छ।
Read Full Discussion Thread for this article