Posted by: Ok March 27, 2005
Haiku of the Day!
Login in to Rate this Post:     0       ?        
कृपया म मेरो जीन्दगीको पहिलो पहर यो हाईकु हो कि के हो लेख्दैछु । १, नेपालको राजनीति प्रजातन्त्र त नाम मात्र सधैं दरवारमा । २, देखाउन प्रजातन्त्र हृदयमा राजतन्त्र मूर्ति र स्म्याक्सको ब्यापार । ३, आफैं देउता आफैं नेता मुर्खको वाटो विचारा नेपाल ।
Read Full Discussion Thread for this article