Posted by: Dada_Giri March 27, 2005
Haiku of the Day!
Login in to Rate this Post:     0       ?        
अर्को नि थप्दिम् क्यार! नेताज्यु पद पाउँदा भनेऊ राजनिति समाज सेवा नपाउँदा भो गँजडी राजनिति केबल नसा अनि कहिले राजनिति यो भाले जुधाइ पेशा तर यथार्थ राजनिति देशको शनिको दशा
Read Full Discussion Thread for this article