Posted by: SaruBhakta-II March 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
"ह्या क्या झुर गरेछ यो आते ले पनि, म भा, आतेलाई लात हानेर ढोकामा फेरि चुकुल लाउने थिएँ।" हा हा हा होइन, दादागिरी जी, त्यो तपाईँले कुरा गर-या, त्रिभुवन आदर्श मा वि मा पढ्ने सन्जु हो कि क्या हो? यदि हो भने त मैले पनि चिन्छु है त्यसलाई त। जहाँ पनि बिचमा प्वाक्क बोल्न आउछ यो सरुभक्त - भनेर नरिसाउनु है। साच्ची भनेको मैले। ल ल जावस्। रमाईलो लाग्यो मलाइ, तपाईँको कहानी र लेखन शैली, साच्ची घरको याद आयो। -सरुभक्त
Read Full Discussion Thread for this article