Posted by: Dada_Giri March 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हामेरु फर्किँदा मेले सन्जुलाई भने, "यता नारायण स्थानको बाटो जाम् छोटो पर्छ।" सिधै मेरो कोठामा जाम् भन्न त भएन नि। "हुन्छ!" भनी सन्जुले अनि हामेरु गइयो। कोठाँ पुगियो। यताउता घप भयो। मेरो पापी मन के के सोच्दै थियो। अब उमेरको जोसमा कहाँ होस् हुन्छ र, हैन? सन्जु उत्ताउली पनि उस्तै घरि यता प्याट्ट हान्छे घरि काइकुती लाइदिन्छे। के हो के त्यो छँडुली। यत्तिकैमा कसैले ढोका ढकढक्यायो। मैले ढोका खोलेँ , हामी समालिएम्। ढोका खोल्छु त आत्माराम छ बा! "घर जानी भन्या थिइस्, गइनस् त नि अनि?" जानी भन्या त हो, काकाले "नजा, पैसो सैसो यतै मिलाम्ला!" भन्नु भो म त गइन। बा साँच्छै हो बा त्यसले मेरो मन चोर्न खोज्या हो भगमान जानुन्।
Read Full Discussion Thread for this article