Posted by: Dada_Giri March 26, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
केदार जी र अमर जी, यहाँ नियमित रुपमा पाल्नु भएमा हामी आभारी हुने छौँ। अब नजानेको कुरा त्यतिबेला त्यतिबेला निस्किन्छ के। एकै मुस्ट सोध्न पनि गाह्रो हुने रैछ। आशु, यो तलको हरफले के भन्छ रे? ... नेपालीले नेपालीलाई नेपालीमा लेखौँ....
Read Full Discussion Thread for this article