Posted by: Ok March 25, 2005
Baburam ra Hisila ko Baktabya-Chaitra 11
Login in to Rate this Post:     0       ?        
कल्याण पशुपतिनाथले हैन साथी काठमाण्डौमा र जील्ला सदरमुकाममा के जी जीले अरु ठाँउमा प्रचण्डजीले नेपाली जनताको रक्षा गरुन् भन्नुस् । विचारा वन्दुक नभाका पशुपतिनाथले के गरुन् । वन्दुक भकासंग वर माग्नुस् नेपाली जनताको ज्यानको । प्रचण्ड र के जी ले सवै नेपालीको ज्यान नलिउन् ।।। ओके
Read Full Discussion Thread for this article