Posted by: sanamdhun March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
रहस्यमय कुरा सुन्दा निकै रमाईलो लाग्यो । मलाई पनि नेपाली ट।ईप गर्न अ।यो । धन्यबाद धेरै धेरै धन्यबाद । अब देखि म पनि नेपाली मै लेख्ने गर्दछु । मलाई हाम्रो नेपाली भ।ष। मा नै लेख्न पाएको हुनाले धेरै खुशि लागेको छ । म जस्ता धेरैले पहिले नेपाली भ।ष। मा ट।ईप गर्न धेरै गार्हो हुन्छ भन्ने हरु को लागि त यो झन अति नै रमाईलो कुरा भयो । यो युनिकोड को यस कार्यक्रम देखेर नेपाली हरु को है।सला बढने मा म बिश्बस्त छु ।
Read Full Discussion Thread for this article