Posted by: Ok March 25, 2005
Baburam ra Hisila ko Baktabya-Chaitra 11
Login in to Rate this Post:     0       ?        

कस्को कुरा ठीक कस्को कुरा वेठीक पत्याउनै गाह्रो भो । जे होस् ठीक वेठीक छुट्षाउने काम चाहीँ प्रचण्ड र ज्ञानेन्द्रको हो । यी दुईमा को धेरै झुट वोल्ने भन्ने होडवाजी छ । कस्को जीत हुने हो त्यो त समयले नै वताउने छ । मेरो विचारमा चाहीँ दुवैको हार हुने करीव करीव निश्चित छ । ओके
Read Full Discussion Thread for this article