Posted by: Ok March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
आहा क्या मज्जा भो । साथीहरु धन्यवादका पात्र हुनुहुन्छ । अव एउटा कुरा पनि यसो थाहा पाउन पाए हुन्थ्यो । कुरा के भने युनिकोड रोमानाईज्ड र युनिकोड टाडिशनल कुन चाहि सजिलो होला उहि ?ओके
Read Full Discussion Thread for this article