Posted by: Dada_Giri March 25, 2005
another crap medical college
Login in to Rate this Post:     0       ?        
हो भन्या, खुल्नै अगाडिदेखि किन खुट्टा तान्ने? तर किवीजीले स्तरको बारेमा मात्र चिन्ता गर्नु भाऽ हो, कलेज खुल्यो भनेर मेरो खुट्टामा बन्चरो पर्यो भनेर चन्द्र समशेरका उदगार दोहोर्याउनु भाऽ त पक्कै हैन होला । म नि २,५ रुपियाँ दिम् कि क्या हो? अब नेपालमा एउटा मात्र हैन जिल्लैपिच्छे चाहिन्छ यार यस्तो कलेज त सकेदेखि।
Read Full Discussion Thread for this article