Posted by: Dada_Giri March 25, 2005
Bill Gates' NEPAL visit
Login in to Rate this Post:     0       ?        
ajsab01 जी, यो भन्या बेखुशिको समाचार हो। नेपालमा It जगतमा अझ सुधार हुने संकेतको रुपमा लिन पाइन्थ्यो। अरु कुरा पैठारी गर्दाखेरि भारत हुँदै, कलकत्ता बन्दरगाह हुँदै, तेश्रो मुलुकमा निकास गर्नु पर्छ सफ्टवेयसर भन्या त्यसो गर्नु परेन। यस क्षेत्रमा हामी भुपरिवेस्टित छेनौँ। तर के गर्नु देशको शान्ति स्थितीले गर्दा यस्ता कुराहरुमा पनि नकारात्मक प्रभाव पार्दै गयो। आशा गरौँ, यसमा सम्बन्धित क्षेत्रका साथिहरुको प्रयास जारि रहनेछ र सफलता पनि मिल्नेछ।।
Read Full Discussion Thread for this article