Posted by: Dada_Giri March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
ओके जी, अकवि जीले नि भनिहाल्नु भो, यहाँहेर्नुस् न। अकवि जी, माथि मित्र२ ले सोध्या समस्या त मैले नि झेल्या छु। केहि उपाय छैन? >मैले लेख्न नसकेका कुराहरु यस प्रकार छन्। >'-याल' लेख्दा 'र्याल' हुन्छ। त्यो आधा 'र' कसरी लेख्ने? >'लेख्दा' आधा 'ख' आउंछ तर 'लेख्ने' मा आउदैन। 'लेख्ने' भनेको 'लेख्रे' जस्तो देखिन्छ।
Read Full Discussion Thread for this article