Posted by: Dada_Giri March 25, 2005
apuro prem: Who is responsible ?
Login in to Rate this Post:     0       ?        
हर्कू, राम्रो छ। अनि आज होलि हो रे, सुनुम् न त्यसपछि होलिको दिन के भो? अनि म पनि बानेश्वर मै बस्या हो, थापा गाउँ, अनि छक्कु बक्कु भगवतिको पछाडि, अनि पछि बुद्दनगर, ३,४ वर्षमा यताउता सरियो। यसो भेट भाऽ होला हाम्रो। बिक्रमको एभ्रेस्ट फोटो सेन्टरतिर। अनि नेपालीमा टाइप गर्न पिरती भन्दा युनिकोडमा सजिलो छ नि। समय हुँदा जावगर चल्यो भने सिकम् ऊ पल्लो आशुजीको थ्रिडमा पनि यसको बारेमा छ।
Read Full Discussion Thread for this article