Posted by: akawi March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
ओके ज्यू यदि तपाईले mpp.org बाट त्यस साइटमा दिइएको गाइडलाइन पालन गरेर युनिकोड डाउनलोड गर्नु भएको हो भने रोमन लेख्?ने सिस्टम बाट देवनागरी सिस्टममा परिवर्तन गर्ने कि-सिक्?वेन्स हुन्छ। मेरो कम्प्युटरमा Alt+shift थिच्दा कि-बोर्ड परिवर्तन हुन्छ।अनि तपाईंले रोमन र नेपाली मिक्स गरेर लेख्?न सक्?नु हुन्?छ। अनि तपाईंको अर्को प्रश्नको जवाफ: अ, आ,इ,ई, उ,ऊ,ए,ऐ,ओ,औ एउटा एउटा अक्षरहरु हुन्। का=क +ा आ is not equal to अ +ा अकवि
Read Full Discussion Thread for this article