Posted by: akawi March 25, 2005
HAPPY HOLI
Login in to Rate this Post:     0       ?        
Happy holi to all! कान्तिपुरको प्रकाशनमा रोक लगाउनु पर्यो। मुख्य पृष्?ठमै फागु पुर्णिमालाई होली भनेर लेखेको छ। अनि फागुलाई होली भनेर मनाउने देशको सबैभागलाई नेपालबाट अलग गर्नु पर्यो।होइन त! होलीको दिनमा पनि यस्तो कुरा नगरौं साथी हो! होली भनेको शत्रुतालाई मित्रता मा परिवर्तन गर्ने दिन हो। सबै मिलेर साझालाई फागुको रंगले रंगीचंगी बनाऔ । मेरो तर्फबाट सबैलाई फेरि एक पटक फागु पुर्णिमा/होलीको हार्दिक मंगलमय शुभकामना छ। अकवि
Read Full Discussion Thread for this article