Posted by: Ok March 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
हैन यो अ पछाडि किन के के के के अाउँछ हँ ? ए मेरा साथिहरु मलाई डटडट कमा पलस माईनस् व्राकेट अादि ईत्यादि कसरी लेख्ने कृपा गरी वाटो देखाई दिनु भए अाभारी हुने थिँए । उहि तपाईँहरुको अोके
Read Full Discussion Thread for this article