Posted by: Ok March 25, 2005
Login in to Rate this Post:
0
?
नेपालीमा लेख्न भन्दा पढ्न चाहीँ मोजा अाउँद्छ । जे होस् यो साझाले हामी विदेशमा वस्ने नेपालीलाई नेपाली अक्षर नभुल्ने वनाअोस् भन्ने कामना छ मेरो पनि ।
जय होस् नेपाली अक्षरको ।
--------
अोके