Posted by: Dada_Giri March 24, 2005
yastai ho
Login in to Rate this Post:     0       ?        
चोर नेताहरुलाई अख्तियारले समात्छ, अनि अदालतले छोडिदिन्छ? किन र कसरी? यहाँ हेर्नुस् अनि थाहा हुन्छ। २० हजार खाने न्यायाधिशले २ करोडको मुद्दामा फस्याँ नेतालाई बचाउन २१ हजार भे पनि खान्छ नि, यार! अब न्याय खोज्न कता जानी हो? Click
अझ हास्यास्पद कुरा के छ भने, न्यायाधिशलाई सामतेको कुराको नेपाल बार एसोसिएसनले बिरोध गर्दैछ। घुस ओसार्नेहरु तिनै हुन् नि। न्याधिशले खाएर छोडेको पुरा खानेहरु। यहाँ पनि पुर्बाग्रह भो भनेर कराउनेहरु त निस्किहाल्छन् नि। त्यो त भाऽ छ है।
Read Full Discussion Thread for this article