Posted by: mysteryman2055 March 23, 2005
Deuba has gone crazy
Login in to Rate this Post:     0       ?        
DID YOU GUYS SEE THIS PICTURE PUBLISHED IN 'NEPAL' MAGAZINE...HERE YOU GO...AND YEAH..READ THE COMMENTS BY THE PHOTOGRAPHER.....LMAO. उहा? शेरबहादुर देउवा अर्थात् पर्ूवप्रधानमन्त्री अर्थात् नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका सभापति अर्थात् सुदूरपश्चिमका सिंह अर्थात् नेपालको प्रजातान्त्रिक आन्दोलनका एक हस्ती । यस्ता धेरैवटा अर्थात्का धनी उहा? माघ १९ देखि ४० दिनको नजरबन्दबाट मुङ्खfm भएको भोलिपल्ट पत्रकारहरू जम्मा गरी लेख्ने कुरामा चुनौती दि?दै र लेखिसकेका कुराहरूमा पत्रकारहरूलाई गाली गर्दै, औ?ला ठड्याउ?दै सिंहझै? गर्जिंदै झन्डै-झन्डै रुनु नै भयो । वरिपरिका 'डाक्टर साहब' हरूले सचेत नगराइदिएका भए दर्ुइ-दर्ुइपटक असक्षम घोषित हु?दाको पीडा पक्कै पनि बाहिर झर्ने थियो । पत्रकारहरूले उहा?लाई पजेरो काण्डको नाइके बनाए रे ? सांसद खरिदबिक्रीको व्यापारी बनाए रे ? सिंहबाट स्याल बनाए रे र अन्तमा पत्रकारहरूकै सहयोगमा उहा? असक्षम घोषित हुनुभयो रे ? र, अनेकौ? गर्जनका साथ उहा?ले त्यसबेला आफ्नो असक्षमता लुकाउन अरूलाई हुनसम्मको दोष थुपार्नुभयो । तर, त्यहा? उहा?को कुरा सुन्नेहरूले महसुस गरे, "यो देउवाको अरण्यरोदनबाहेक केही होइन ।"
Read Full Discussion Thread for this article