Posted by: newuser March 22, 2005
someone said......
Login in to Rate this Post:     0       ?        
Agra is in India Gagra is at my home in Nepal. ---------------LOL. विश्वजी बडा मार्मिक छ हजुरको गुनासो। उज्यालो खोज्न निस्केकाहरु साँझको रसरंगमा विलखवन्द भएर रमाइरहेको देख्दा उराठ लागेर आउँछ मलाई पनि। जीवित मुर्दाहरु शास फेर्दाफेर्दै लाश जस्तै निष्प्राण भैरहेछन। कस्तो अनर्थ।।।
Read Full Discussion Thread for this article