Posted by: Dada_Giri March 19, 2005
Login in to Rate this Post:
0
?
पल्ला कोठाकी मैयाँ
१।
जुनेली रात
निद्रा नै बिथोलेऊ
खाटको आवाज्
२।
गितका थुगां
स्टेरियोको हाई भोलुम्
चाहिन्न उपहार्
३।
रात्रि भोज त
लगातार गर्छेऊ
म लिन्छु वास
४।
तिम्रो प्रेमी त
ज्याद्रो, भुस्तिघ्रे रैछ
फुटायो वाल
५।
याद गर मैयाँ
तिमी त रुँदै थियौ
X-mas को रात!