Posted by: SaruBhakta-II March 19, 2005
Gaun Khane Katha
Login in to Rate this Post:     0       ?        
दादागिरी < नेता हो ?...ह्या सरु जी, त्यस्तो सजिलो प्रश्न नि सोध्दै हिँड्नी? ल दिनुस् बियर। मलाई त आसाही बियर नै चाहिन्छ। ल मेरो पालि है त। घाँटिमा बाँध्न मिल्छ दाम्लो हैन, बाहिर जाँदा बाँध्नु पर्छ, घरमा आएसी फुकाल्नु पर्छ, क्या हो? ... दादागिरी जी, झन्डै नमिल्या हाहाहाहा, नेता त नेता नै हो, एहे भन्न नहुने, तर कुन नेता हो भन्नु पर-यो नि अनि कसरि भयो पनि भन्नु पर्छ है, ल फेरि एकफेर ट्राइ मारौँ त अनि उत्तर मिलाएर त वियर पाइँदैन नि त, उत्तर नमिलाए मात्र दिनु पर्ने हो तपाइँको उत्तर चाहिँ "टाइ" जस्तो छ नि त। ए "रेइन" जि ले मिलाइसक्नुभेछ seusi_dai पेन्सिल कटर हो? kusum_baba त्यहि वियर हो जस्तो छ नि ब्रो Poonte ।।। "Aankha nabhako, Puchhar anuhar ma gaako, TESKO GOTH KO NAAM 'NARAYANHITI' BHAKO..." पुन्टे जी, यसको पुच्छर त अलि छोटो भो क्या, कुरा त तपाइँको कुरा पनि १५रै डलर ठीक हो (१ डलर पुगेन)। त्यसको पुच्छर अलि लामो छ र अहिले अर्काको गोठमा छ ल कि मिलाउनु पर-यो, नत्र मलाइ बियर चाहियो, बियरको नाम पनि हुनुपर्छ है
Read Full Discussion Thread for this article