Posted by: SaruBhakta-II March 18, 2005
Gaun Khane Katha
Login in to Rate this Post:     0       ?        
हाम्रा बाउ-बाजे "गाउँ-खाने कथा" खेल्थे। अहिले गाउँ जति माओबादीले खाइसके। "मह" जोडी ले "अफिस-खाने कथा" सुरु गरेका थिए, त्यो पनि नेता र कर्मचारीले खाएर सकिसके। अब हामी युवाहरु के खाने कथा खेल्ने त ? "वियर-खाने-कथा" लौ जा !!! चढ्न नि हुनी, जोत्न नि हुनी, तर त्यसको गोबरले पोत्न नहुनी, आँखा न'भाको, पुछ्छर अनुहारमा गा'को, के हो ? उत्तर नमिलाए नयाँ नयाँ वियर दिदै जानुपर्छ है साथि हो !!!!
Read Full Discussion Thread for this article