Posted by: SaruBhakta-II March 16, 2005
Upload beautiful pics Of Nepal here
Login in to Rate this Post:     0       ?        
ओइ !!! यो "कालो भाले", "निर्मान", "एलोनगाइ२७" र "म्याट्रिक्स रोज" सबै म सँगै पाटनढोकामा जाँड खान जाने ग्रुप पर्यो कि क्या हो? हाहाहाहाहाहाहाहाहाहाहा म पनि त्यहिको हो कया। पि एन एस को चेलो। "अन्डर को स्ट्यानड भयो कि भएन?" हाहाहाहाहाहा
Read Full Discussion Thread for this article