Posted by: KaLaNkIsThAn March 15, 2005
SoNg pLaing in my mind II
Login in to Rate this Post:     0       ?        
Arun Thapa ko चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो मसंग -- मसंग कहिले सोध्दै नसोध चोट के हो मलाई लाग्दछ यो जीवन मेरो चोटै चोटले भरिएको छ सागर भन्दा गहिरो व्यथा यो मुटु भरि छरिएको छ चोट के हो
Read Full Discussion Thread for this article