Posted by: Ok March 14, 2005
Baburam GONE- Prachanda ??
Login in to Rate this Post:     0       ?        
जहा खस्छ झिल्को त्यहीं सल्कने जहा टेक्छ दुश्मन् त्यहीं पड्कने जहा खस्छ झिल्को त्यहीं सल्कने जहा टेक्छ दुश्मन् त्यहीं पड्कने शत्तिशाली वैरीलाई टुक्रा टुक्रा पार्दै खाने २ धक्का धक्का पछि धक्का दिदै दुश्मनको चिहान खन्ने २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २ हाहाहा हाहाहाहाहाहाहा २ माकुराको जालो सरी संगठनको जालो बुन्ने करोडौं जनतालाई विचारले धारिलो पार्ने मुख्य शत्रुसंग लड्दा अरुसंग हात मिलाउने एकैपटक हजार मुक्का एकैतिर वर्षाउने २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २ लालाला लालालालालालाला २ पहिला गरौं अन्तरविरोध तिनको सहि पहिचान गर चतुर अनि दुर्दशी भइ तिनको सहि परिचालन गर दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको २ समायोजन गर्दै अ?ाउ उठाउं झन्डा विश्वक्रान्तिको २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २ हाहाहा हाहाहाहाहाहाहा २ लाखौंलाख शहिद वने सर्वहारा क्रान्तिभए अवसरवादी षडयन्त्रमा प्रतिक्रान्ति दोहोरिए प्रतिक्रान्तिसंग जुध्न प्रचन्डपथको मार्गनिर्देशन २ पार्टीको पन्जिकरण जनसेनाको पार्टीकरण २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २ जहा खस्छ झिल्को त्यहीं सल्कने जहा टेक्छ दुश्मन् त्यहीं पड्कने जहा खस्छ झिल्को त्यहीं सल्कने जहा टेक्छ दुश्मन् त्यहीं पड्कने शत्तिशाली वैरीलाई टुक्रा टुक्रा पार्दै खाने २ धक्का धक्का पछि धक्का दिदै दुश्मनको चिहान खन्ने २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २ यो एक्काइसौं शत्ताब्दिको जनयुद्ध हो २ यो प्रचन्डपथको नयां रणकौशल हो २
Read Full Discussion Thread for this article