Posted by: ritu March 14, 2005
Baburam GONE- Prachanda ??
Login in to Rate this Post:     0       ?        
महानगरमा पनि यस्तै समाचार छ।बाबुराम लाई निकलिएको नभने पनि, प्रचण्डपथको बिरोध र बार्ताको समर्थनमा सभा हरु भएको समाचार छ। त्यसैले केहि हद सम्म यो समाचार ठिक हुन सक्छ। आशा गरौं, त्यो सत्य हो र नेपालमा चाडै शान्ति स्थापना होला। बिस्तृत समाचा तलको लिँक मा। http://www.newsofnepal.com/mahanagar/index.htm
Read Full Discussion Thread for this article