Posted by: newuser March 14, 2005
Baburam GONE- Prachanda ??
Login in to Rate this Post:     0       ?        
he he he. भए त राम्रै हुन्थ्यो कुचोले बढार्नुपर्ने फोहोर हावाले बढार्दा तर राससको समाचार कतिको विश्वसनीय मान्ने हो कुन्नी ? फेरी माओवादीबाट औपचारिक वक्तव्य पनि सार्वजनिक हुनुपर्ने होइन र?
Read Full Discussion Thread for this article