Posted by: Nepe March 10, 2005
Shaky hopes
Login in to Rate this Post:     0       ?        
Thanks DWI, for a priceless compliment. 'मुरद्दफ' चाँहि गजलको भेद सम्बन्धी प्राविधिक शब्द थियो, पाठकहरुलाई 'गजलको ज्ञाता हुँ' भनेर सिरानमै प्रभावित पार्ने हेतुले थुपुक्क राखिदिएको- लाज पचाएर भन्ने हो भने । 'गजल मुरद्दफ' को माने 'रदिफवाला गजल' हो । माथिको गजलमा 'देखें' भन्ने दोहरिईरहने शब्द यस गजलको रदिफ हो । रदिफ बेगरको गजललाई 'गैरमुरद्दफ' भनिन्छ । चार पँक्तिको mini-ghazal लाई मुक्तक भनिन्छ । मुक्तक चाही उर्दुमा 'रुबाई' भनेर चिनिन्छ ।
Read Full Discussion Thread for this article