Posted by: SaruBhakta-II March 9, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
ओहो !दादागिरी जी लाई त कस्ले दारी पनि दलेछ। हाहाहाहाहाहा। जे होस् Just for fun !!! ल के तिम्री बुढीको दारी पनि छ ? काठको मानो ढुङ्गाको छानु तरुनी माग्न त बगलामुखी जानु तर तिमी त मनकामना पो पुगेछौ त्यहाँ त उल्टो पो हुन्छ रे सारै धनी पनि रै?छौ उसो भए तिम्रो गाडी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मकुल्ली, थकुल्ली, बकुल्ली धेरै घुमाएँ परालकै छिँडी मा उनिलाई नि पाएँ आफू त हेर सारै यौवन को भोको गिनिज बुक मा रेकर्ड लेखाउने धोको हतारमा भाग्दा मेरो कोठामै छाडेकी म सँग उनको अझै सारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मकुल्लीलाई त तिमीले नि चिन्यौ बकुल्लीलाई चाहिँ कतिमा किन्यौ ? छैटौँ ईन्द्रीयले पो काम गर-यो कि बुढीको मुख भनि म्वाइ खाँदा तिम्रो मुख कतै अन्तै प-यो कि ? कुरा त अलिक भारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? ***** मनकामना माताले छल पो ग-यो कि ! देउता भनि भाकि आयौ ढुङगा प-यो कि ! तरुनी खोज्न बगलामुखी आउ मोज मस्ति गर्न नगरकोट जाउ तर बिहे अगाडि मनकामना कहिले नधाउ शंकै लाग्यो तिम्री मेरी एउटै परिन् कि परिनन् ? पहिलो पल्ट नाइ नाइ गरिन् कि गरिनन् ? उनको मेरो भेट अझै जारी पनि छ हे भगवान!!!, के अचम्म!!!, के तिम्री बुढीको दारी पनि छ ? *******
Read Full Discussion Thread for this article