Posted by: newuser March 9, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
त के? आफूलाई याँ_ _ _ _ कसैले कसैको स्वास्नी हे-यो रे कसैले कसैको साली हे-यो रे एउटीकी भूतपूर्व प्रेमिकालाई कसैले स्वास्नीका रुपमा फे-यो रे हेर न फुर्ति पनि कस्तो कस्तो एउटाले त एसएलसी दिएकै रातमा कुन्नी कल्लाई आफ्नो बाहुपासमा बे-योरे (त्यसपछि के भयो उसैले जानुस) अनि अझै बिचरा बर्तमान श्रीमानलाई तेरी स्वास्नी मेरी भूपू हो भनेर गफ दिने ? (केके न भने भन्दो हो मोरो) Anyway स्वास्नी र सालीको गफमा साझा चुर्लुम्म डुबेपनि कसैकसैलाई म्वाईं खाए, टोके या चिथोरे पनि गर्न हुने/ नहुने, नैतिक/अनैतिक जे काम गरेपनि कागलाई बेल पाक्यो के हर्ष/ के विष्मात? के गर्नु यस्तै रैछ आफ्नो किस्मत पच्चीस काटिसकियो लुतो भा?ङ केहि देख्या त होईन म्वाई खानु/ सुत्नु परै जावस अहिले सम्म यति खुलेर केहि लेख्या त हैन तिम्री स्वास्नी सालीलाई जे गरेनी के मतलब? आफूलाई याँ _ _ _
Read Full Discussion Thread for this article