Posted by: Dada_Giri March 8, 2005
Reasons Behid KIlling Teachers...
Login in to Rate this Post:     0       ?        
तर राम बहादुर गुरुगं, रामचन्द्र अधिकारी र हरिभक्त अधिकारीहरु राजनैतिक ब्तक्तित्व हुन् भने त फेरि फन्दामा पर्ने डर होला।माओबादीले पनि निस्पक्ष समम्झेको व्यक्तिहरुमार्फत जाँदा राम्रो होला। रामचन्द्र अधिकारी जि वि स अध्यक्ष हैनन् र? कि तनहुँको जि वि स अध्यक्षको नामसित मेल खान गएको मात्र? जे होस् कफिजी साँप पनि मरोस् र लट्ठी पनि नभाँचियोस्। तपाईँलाई जासुस नसम्झुन् के फेरि। के गर्नु, पिरैपिर! अनि दुरा डाँडासम्म गाडि त पाइन्छ, है bhangli damini ?
Read Full Discussion Thread for this article