Posted by: Aloneguy27 March 8, 2005
Login in to Rate this Post:
0
?
अग्ला आधुनिक कंक्रिटको जङ्गलले घेरिएको हाम्रा पुर्खाका यी कलात्मक् मन्दिरहरु निश्सासिरेहेका छन् हाम्रो आधुनिक काठमाण्डौमा !!!