Posted by: Dada_Giri March 5, 2005
SAYONARA
Login in to Rate this Post:     0       ?        
Pade_Queen_no.1 कस्तो मुला बच्चा जस्तो केटा रैछ। तिम्ले सोधेऊ। हिजो साँझ (जापानी समय) आयो तिम्ले खोज्या केटा, अनि भन्यो म हैन तर मैले अलि अलि चिन्छु रमेश नाथको छोरालाई भनेर उत्तर दियो। अनि को कस्को छोरा, को कस्को ज्वाँइ, को कस्को सालो भन्ने व्यक्तिगत कुरा गर्ने ठाम हो यो? जान्नु सान्नु छैन। साथि भनेर सायोनारा सारा नभन नजाऊ कतैपनि भनेर आत्मीयताका साथ भन्या है फेरि। दादा गिरीले नि मैलाई गाली गर्नी म त जान्छु नभन नि।
Read Full Discussion Thread for this article