Posted by: Millika March 2, 2005
Shattering!!!
Login in to Rate this Post:     0       ?        
यो सामस्या पुरै नेपालको समस्या हो तर पोखरामा मात्र हेर्ने हो भने यो भन्दा अझै नाजुक स्थिति छ। के गर्नु होटेलवालाले पनि होटेल बनाउँदा ऋण लिनैपर्यो अनि होटेल चले पो तिर्ने देशको स्थिति यस्तो छ, होटेल सोटेल चल्दैन अनि ऋण तिर्ने कसरी? ब्याज ब्याज माथि स्याज गर्दा ऋण मोटो हुदैजान्छ अनि??----------- अन्तमा होटेलमा ताला लाग्नु त स्वभावीक नै हो नि^^^^^
Read Full Discussion Thread for this article