Posted by: Dada_Giri March 2, 2005
च मे
Login in to Rate this Post:     0       ?        
सितारा दिदी र Ardent ब्रोको फर्माइसलाई मध्यनजर राखेर त्यसपछिका घटनाक्रमहरु बिस्तार गर्ने जमर्को गर्दैछु, भनम् न । सितारा दिदीको भुत लाग्ने घरको कहानी पनि हेर्न बाँकी नै छ, लास्टतिर तेइ नि पहिला लेखम् कि भनेर नि।
Read Full Discussion Thread for this article