Posted by: ritu March 1, 2005
क्रान्तिको बेला आयो।
Login in to Rate this Post:     0       ?        
पशुपतिनाथलाई त माओवादी र शाहि सेनाले चढाएको मान्छेको बलि लिने बानी बस्ला जस्तो भैसक्यो। कुकर त स्विकार्ने कुरै भएन नि, दादागिरी ज्यू।
Read Full Discussion Thread for this article