Posted by: Dada_Giri February 26, 2005
NO True Proud Nepali
Login in to Rate this Post:     0       ?        
>I think we can marry again after living 2+ years seperately; -- legally. ?? Hey Palpali Bro! तुलसी गिरीले गर्दा निद्रै लागेन कि के हो? अर्को बिहे गर्ने रे? नेपालको नियम हो कि कहाँको नियम हो, यस्तो? तुलसी गिरीको पक्षमा बहस गर्न त मन छैन तर नेपाल १० वर्षमात्र हैन २० वर्ष छोडेपनि नेपालको लागि सेवा गर्नमा बन्देज गर्नु पर्छ जस्तो लाग्दैन ल मलाई।
Read Full Discussion Thread for this article