Posted by: Dada_Giri February 26, 2005
च मे
Login in to Rate this Post:     0       ?        
पुन्टुरे ब्रो, माडा भन्ने भाषा याद आएन तिम्लाई? शब्दलाई पहिला उल्टो पार्ने अनि अगाडि "मा" थप्ने, पिछाडि "डा" थप्ने। पुन्टुरे बुरो रमाइलो छ, भन्नलाई मान्टुरे पुडा मारो बुडा मामाइलो रडा माछ माडा। रुइना धन्बाबद! अर्को थ्रिडमा नि लेखे जस्तै "राम्रो" टाइप गर्नलाई "रा म सल्यास रो" गर है। अँ साँच्चि, सन्जु २,४ दिन मात्र आकी हाम्रा स्कुलाँ, शैक्षिक भ्रमणमा जानु पर्छ भनेर हाम्लाई सिकाई। त्यो कुरा सुनेसी हाम्लाई निद्रै लागेन, हामी शैक्षिक भ्रमणमा जानी भनेर उचालिन थालेम्। म किलासको माइन्टोल जोस् थियो त्यतिखेर नि। ल जानी भे जानी भनेर सप्पैले कम्मर कसेम्। २ किलासका फुच्चेहरु कहाँ जान्छौ बेला न कुबेला ताल न बेतालसित? भनेर सरहरुले त जान नदिने पक्षमा थिए। त्यसो भे हामी २,४ जना मात्र भे नि जानी भनेर हामी निस्केम्। नजिकै अन्धाअन्धि पर्छ, आँधिखोलाको मुहान सुन्या होला नि। अरु एकछिन पछि सुनाम्ला है।
Read Full Discussion Thread for this article