Posted by: Dada_Giri February 26, 2005
Login in to Rate this Post:
0
?


ए जिरा दाइ,
चध चन्य चबा चद। सिलिम पुछ्दै आउनु भे छ जुवानो बसालेर। खुशि लायो।
जुवानो सक्या भे भनम् म अपलोड गर्दिम्ला Request बटन थिच्नासाथ, दिदी सासुको मनै ठुलो यति पठाम्नु भा थ्यो बाँकि छ अलिकति अझै।
यसो झाकल झुकल बसी बियाँलो गर्या नि।
अनि हाम्रो दिप ब्रो नेपाल गाऽ भन्ने सुन्थेँ फेला परे जस्तो छ, सिपाहीको सेन्सरसिपमा।
अँ, त्यो बागेंसित सँगै थुनामा सिलिम बमसहित रगैं हात। आम्न बेर छैन एकैछिनमा।
दमिनी बुइनि,
मारो मेडा माथा कडा मास्तै हो यडा।
अब गिरिजे ढिपीलाई के भनम् त नि, हैन? गिरिजे ढिपी नै भन्न परेन त?
ए! पुन्टुरे ब्रो!
थानीय निएम त जति नि हुन्छन् नि फेरि। बनाम्दा बनाम्दै। धोबिनीकै च्यात्तिया पेटिकोटको कस्सम! ल।
हर्कु, गौदान गरेसी सप्पै ठीक हैन? मैले घोडाको मासु खाएँ गौदान गर्नु छ। नभे घोडीदान गर्नु पर्ला।
सायोनारा है अहिलेलाई।