Posted by: Dada_Giri February 25, 2005
Login in to Rate this Post:
0
?


घराँ पुगेसी दिदिले कुरा लाइदीई आमाले मेरो सातो टिपेर, के भन्नी।
पछि फिर्ता गर्न जाँदा जाँदा हैरान।
दशैँको दिन दिदीलाई टिका लगाऽर पैसा दिन छोडेर उल्टै लिएर, भाग्नी सम्झिदा नि मनै खिन्न हुन्छ अहिले मलाई।
अहिले के गर्दै होलि सन्जु छँडुली।