Posted by: ajsab01 February 24, 2005
'SAMUNDRA MANTHAN' ra NEPAL
Login in to Rate this Post:     0       ?        
सन्सारको िहमालयको एकाकुनामा नेपाल भन्ने राज्य छ, जहा सुर र असुर िबच घमासान नेपाल मन्थन भयेछ।। ---नेपाल मन्थनबाट उत्पित भयेको कालकुट िबष को तेजबाट सबैलाई बचाउन राजाबाट अाफैले िबषपान गिरबक्सेछ।।। अब यो नेपाल मन्थन कसले कुन उद्शेयले गर्यो ? सुर र असुर िबचको फरक कसले ल्यायो ?? राजाले िकन िबषपान गरनुपर्यो ?????
Read Full Discussion Thread for this article