Posted by: Dada_Giri February 20, 2005
Talk About Maoists/Terrorism
Login in to Rate this Post:     0       ?        
मेरो हार्दिक श्रद्दान्जली छ यार! ती रागांहरु प्रति नेपालको लागि तिनीहरुले शाहदत प्राप्त गरे मुक्तिका लागि, तानासाही राज्यसत्ताको अन्त्यको लागि। ती ५८ जना शहिदहरुको नाम इतिहासमा सुनौलो अक्षरमा लेखिने छ। जनक्रानतिका योद्दाहरु हुन् । नेपालका आमाका सपुत हुन्। कति मान्छे मात्र मर्ने भन त?
Read Full Discussion Thread for this article