Posted by: usofa February 20, 2005
Jau ki kya ho ma pani jhyal khana
Login in to Rate this Post:     0       ?        
प्रकाश ओझाले आफ्नो बयानमा भनेका छन्, "यौनसर्म्पर्क र मुखमैथुन सहमतिमा भएको हो । नाबालकको तस्बिर खिच्नुचाहि? गल्ती हो ।" तर, युवतीले भने राम्रो कलाकार बन्न शारीरिक सर्म्पर्कमा अभ्यस्त भएमा असजिलो महसुस नहुने भनेर यौनक्रियामा संलग्न गराएको दाबी गरेकी छन् । यौनसर्म्पर्क गरेको दृश्य खिचेको थाहा नभएको दाबी पनि उनले गरेकी छन् । सुरुमा नग्न स्टिल फोटो खिचेर त्यसैका आधारमा 'बार्गेनिङ्' गरेको युवतीले बताएकी छन् । "तेरी बहिनीलाई ले, नत्र पत्रिकामा फोटो छापिदिन्छु भन्दै धम्क्यायो," युवतीको दाबी छ । उनले राम्रो 'सिरियल' मा खेल्न योग्य भए/नभएको परीक्षण गर्न भनेर सो दृश्य खिचेको भनी फकाएको दाबी पीडित पक्षको छ । सुरुमा फोटो मात्र खिचाउ?छु भनेर बहिनी बोलाउन लगाउने प्रकाशले फोटो खिचिसकेपछि बहिनीसमेत आफूस?ग यौनकार्यमा संलग्न गराउन दिदीलाई दबाब दिए । "बहिनीलाई पनि सर्म्पर्क राखे? भने पो त घरमा भन्दिन?," युवतीको भनाइ उद्धृत गर्दै एक अधिकारी भन्छन् । आफू फसे पनि बहिनीलाई ब्रि्रन दिन्न भन्ने दिदीको अडानले प्रकाशस?ग खटपट भएको युवतीको भनाइ छ । "यस्तो गरेपछि पो लाज मर्छ, सच्चा कलाकार बन्नसकिन्छ" भनेर दिदीलाई 'कन्भिन्स' गर्ने प्रकाशले अरू बालिकालाई पनि त्यही सूत्र प्रयोग गरेको दाबी छ । कतिसम्म भनेे आपनै छोरीको नाङ्गो दृश्य खिचेको उजुरी श्रीमतीले दर्ता गराइसक्दा पनि उनकै पतिले थाहा नपाएर 'प्रकाशलाई कसैले फसायो' भन्दै सहायता गर्न पैसा खोजिरहेका थिए । त्यसपछि मात्र श्रीमतीले वास्तविकता बताइन् । यसले प्रकाशको सक्कली रूप र आवरणको अन्तर थाहा हुन्छ । प्रकाश पक्राउ परेपछि अरू दर्ुइ जना किशोरीले पनि आफूहरूलाई कलाकार बनाइदिने आश्वासन दिएर बोलाउने गरेको उजुरी प्रहरीमा दर्ता गराएका छन् ।
Read Full Discussion Thread for this article